लुम्बिनीमा थपिए तीन मन्त्री, शपथ भोलि
baahrakhari.com · Mon Aug 24 09:17:12 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तीन मन्त्री नियुक्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीनजना नयाँ मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन् ।
Read full story at source (baahrakhari.com)