नेपाल सुपर लिगको चौथो संस्करण भदौ २० देखि
ratopati.com · Sun May 17 10:00:05 GMT 2026
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को चौथो संस्करण आगामी भदौ २० गतेदेखि सुरु हुने भएको छ।
यसपटकको प्रतियोगितामा विभिन्न नयाँ अभ्यासहरू समावेश गरिने आयोजकले जनाएको हो।
Read full story at source (ratopati.com)