लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
ratopati.com · Mon Aug 24 09:34:43 GMT 2026

बुटवल । नेकपा एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै केही साविकका मन्त्रीको जिम्मेवारी परिवर्तन गरेका हुन् ।
Read full story at source (ratopati.com)