ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस्
khabarhub.com · Mon Aug 24 09:45:00 GMT 2026

काठमाडौं – नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा सवारीले किचेर महिलाको हत्या गरिएको घटनामा संलग्न दोषीमाथि हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद महरले कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया नजिकै महाकाली यातायातको बसले बझाङको मष्टा गाउँपालिका–६ की सिन्की बोहरामाथी नियतवश दुर्घटना गराएको आरोप लगाए ।
Read full story at source (khabarhub.com)