लुम्बिनी मन्त्रिपरिषद् पुनर्गठन हुँदै, नेकपाका ३ जना बन्दैछन् मन्त्री
setopati.com · Mon Aug 24 09:43:36 GMT 2026

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम गठित तथा पुनर्गठित मौजुदा मन्त्रिपरिषद्को कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन्।
Read full story at source (setopati.com)