क्रोएसियामा ह्वात्तै घट्यो नेपाली कामदारको माग, फिलपिनोले लिन थाले नेपालीको ठाउँ !
lokaantar.com

क्रोएसियामा नेपाली कामदारका लागि जारी गरिने काम तथा बसोबास अनुमतिको संख्या ह्वात्तै घटेको छ ।
त्यससँगै क्रोएसियाको विदेशी श्रम बजारमा विभिन्न देशका कामदारको अनुपातमा पनि उल्लेख्य परिवर्तन देखिएको छ ।
Read full story at source (lokaantar.com)