सुनचाँदी व्यवसायीको हकहित संरक्षणमा एकजुट हुन निधीको आग्रह
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026
धनुषा। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सुनचाँदी व्यवसायीको हकहित संरक्षणसँगै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण समारोहलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता निधीले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य आवश्यक रहेको बताए।
Read full story at source (hamrakura.com)