गरिमा चौधरी प्रकरण: बयान भिडिओ भाइरल गराउने प्रहरी हवल्दार पक्राउ
kendrabindu.com · Mon Aug 24 09:47:05 GMT 2026

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा जघन्य हत्या प्रकरणमा पक्राउ परेकाको गुप्त बयान भिडिओ खिचेर सार्वजनिक गरेको आरोपमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन्।
बयानका क्रममा अनधिकृत रूपमा भिडिओ खिचेर सामाजिक सञ्जालमा भाइरल बनाएको अभियोगमा प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको हो।
Read full story at source (kendrabindu.com)