अस्पतालको भेन्टिलेटर विस्फोट हुँदा ३ नवजात शिशुको जलेर मृत्यु
barnanmedia.com · Mon Aug 24 09:45:52 GMT 2026

भारतमा एक अस्पतालमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु भएको छ ।
महाराष्ट्रको अमरावतीस्थित जिल्ला शिशु अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा सोमबार बिहान करिब ३ः३० बजे आगलागी हुँदा तीन शिशुको जलेर मृत्यु भएको हो ।
Read full story at source (barnanmedia.com)