तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ
corporatenepal.com · Mon Aug 24 09:55:00 GMT 2026

काठमाडौँ । प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ३६७ केजी अवैध लागुपदार्थ-गाँजासहित सोम मगर, दिल्लीराम थारू र कर्णबहादुर तामाङलाई पक्राउ गरेको हो ।
Read full story at source (corporatenepal.com)