‘हामीलाई आफ्नै सपनाले तर्साउँछन्’
ekantipur.com · Tue Jan 05 11:55:01 UTC 2021
दाङ — कुनै बेला आफू संलग्न माओवादी सशस्त्र द्वन्द्व अहिले कस्तो लाग्छ ? घाइते र अपांगता भएका माओवादी लडाकु भन्छन्, ‘नेताहरुले सपना देखाए, हामी ज्यानको मतलब नगरी लड्यौं, अहिले हामीलाई तिनै सपनाले तर्साउँछन् ।’
छेउमै पातुखोला गडगडाउँदै बग्छ । वर्षायाम सुरु भो कि कतिबेला खोलामा परिएला भन्ने पिरलो । स्वर्णिमकुमार बाँठा त्यही खोला किनारमा बसेर विगत सम्झन्छन् र अहिलेको आफ्नै जीवनसँग दाँज्छन् । कुनै बेला छातीमा गोली थाप्न तयार हुने उनको ज्यान अहिले पानी पर्दा डराउँछ ।
Read full story at source (ekantipur.com)