बागमतीका मुख्यमन्त्री मगरविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी
nepallive.com · Mon Aug 24 10:04:21 GMT 2026

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरूद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ।
उच्च अदालत पाटन हेटौंडा इजलासकी न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज कारण देखाऊ आदेश दिएको हो।
Read full story at source (nepallive.com)