म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलमा प्रयोग भएको बल ५२ करोड रुपैयाँमा बिक्री
nepalpress.com · Mon Aug 24 10:00:24 GMT 2026
एजेन्सी । सन् १९८६ को विश्वकपको क्वार्टरफाइनल खेलमा दिवंगत फुटबलर डिएगो म्याराडोनाले इंगल्याण्ड विरुद्धको खेलमा हातले गोल गरेका थिए । तर, रेफ्रीले म्याराडोनाले हेडमार्फत् गोल गरेको ठानेर गोलको मान्यता दिए । खेल अर्जेन्टिनाले २–१ ले जित्यो ।
खेलपछि पत्रकारहरुसँग कुरा गर्दै म्याराडोनाले ठट्टाको शैलीमा भनेका थिए, ‘त्यो गोल थोरै म्याराडोनाको टाउको र थोरै भगवानको हातबाट भएको थियो ।’
Read full story at source (nepalpress.com)