‘डिजाइन अफ द इयर’ जित्दै विश्वभर चर्चामा जीडब्लूएम ओरा ५
baahrakhari.com · Wed Jul 01 15:19:09 GMT 2026

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक सातामै जीडब्लूएमको नयाँ विद्युतीय एसयूभी ओरा ५ ले अटोमोबाइल पारखीहरूको ध्यान आकर्षित गरिरहेको बेला अन्तर्राष्ट्रिय स्तरमा पनि अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत प्रोडक्ट डिजाइन–अटोमोबाइल्स/भेहिकल्स विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जित्दै ओरा ५ ले आफ्नो विश्वस्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो ।
Read full story at source (baahrakhari.com)