प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरे : प्रदीप पौडेल
ratopati.com · Sun May 17 10:08:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधानमन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन् ।
Read full story at source (ratopati.com)