देशको पूर्वाधार विकासका १५ वर्षको मास्टर प्लान चाहिन्छः परिसंघ अध्यक्ष पाण्डे
clickmandu.com · Mon Aug 24 10:23:23 GMT 2026

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको दीर्घकालीन पूर्वाधार विकासका लागि कम्तीमा १५ वर्षको मास्टर प्लान आवश्यक रहेको बताएका छन् ।
सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले सडक सञ्जाल, प्रसारण लाइन, रेलमार्ग, विमानस्थल तथा अन्य कनेक्टिभिटी पूर्वाधार लगायतका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (clickmandu.com)