इरानी संसद्द्वारा होर्मुजमा शुल्क असुल्ने विधेयक पारित, अमेरिकी डलर बुझाउन नपाइने
bishowkhabar.com · Mon Aug 24 10:22:41 GMT 2026

काठमाडौं– इरानको संसद्ले रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज प्रयोग गर्ने जहाजहरूबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगको आइतबारको बैठकले उक्त निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)