रवि लामिछानेविरुद्धका सबै मुद्दा धमाधम फिर्ता लिँदै अदालत
bishowkhabar.com · Wed Jun 10 05:37:13 GMT 2026

पर्सा– पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध अभियोग हटाउन अनुमति दिएको छ ।
अब उनीमाथि वीरगन्जस्थित सानो पाइला सहकारीको रकम हिनामिनासम्बन्धी सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ ।
Read full story at source (bishowkhabar.com)