युवालाई सिंहदरबारमा इन्टर्नको व्यवस्था गरौं− गणेश पराजुली
setopati.com · Mon Aug 24 10:29:40 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सरकारी निकायमा युवाहरूलाई इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पराजुलीले मन्त्रालय, विभाग तथा अरू सरकारी निकायमा युवाहरूका लागि स्पष्ट कार्यादेशसहित पेड इन्टर्नसिपको व्यवस्था गर्नुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)