मातृभाषा पत्रकारिता सम्मेलनद्वारा जारी काठमाडौँ घोषणापत्र विभिन्न देशका पत्रकारद्वारा अनुमोदन
ratopati.com · Mon Aug 24 10:31:16 GMT 2026

काठमाडौँ । नेपालमा बोलिने १२४ भाषाको संरक्षण तथा मातृभाषा पत्रकारिताको विकासका लागि तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ ले १९ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना तथा नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा साउन २४ देखि २७ गतेसम्म काठमाडौँमा सम्पन्न सम्मेलनले मातृभाषा पत्रकारितालाई सामाजिक न्याय, भाषिक संरक्षण र समावेशी लोकतन्त्रको आधारका रूपमा स्थापित गर्नुपर्ने निष्कर्ष निकालेको हो।
Read full story at source (ratopati.com)