फ्री भिसा, फ्री टिकट भनिए पनि रकम असुल्ने प्रवृत्ति रोकिएन : सांसद गजुरेल
onlinekhabar.com · Mon Aug 24 10:25:15 GMT 2026

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मलेसिया, खाडी मुलुकलगायत विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकहरूले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।
‘हामीकहाँ आउने गुनासो हेर्दा समस्या विदेश पुगेपछि मात्र होइन, नेपालबाटै सुरु हुने गरेको छ’ उनले भने, ‘म्यानपावर कम्पनीले तोकिएकोभन्दा बढी रकम लिने, ‘फ्री भिसा, फ्री टिकट’ भनिए पनि श्रमिकबाट ठूलो रकम असुल्ने प्रवृत्ति अझै रोकिएको छैन ।’
Read full story at source (onlinekhabar.com)