नौबिसे–नागढुंगा सडक भासियो
baahrakhari.com · Wed Sep 02 04:48:44 GMT 2026

काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान भासिएको हो ।
यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प छ ।
Read full story at source (baahrakhari.com)