कास्की काँग्रेसमा क्रियाशील सदस्यताको काम मङ्सिर २० सम्म
ratopati.com
file photo
कास्की । नेपाली काँग्रेस कास्कीले पार्टीको क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम मङ्सिर २० गतेसम्म सक्ने भएको छ । कास्की काँग्रेसका पदाधिकारी, पार्टीका क्षेत्रीय, प्रदेशसभा र पोखरा महानगर समितिका सभापतिसहित आज सम्पन्न बैठकले मङ्सिर १५ गतेसम्म क्रियाशील सदस्यता नवीकरण र मङ्सिर २० गतेसम्म नयाँ सदस्यता वितरण सक्ने निर्णय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
Read full story at source (ratopati.com)