हर्क साम्पाङले खोजे प्रधानमन्त्रीको मुस्ताङ भ्रमणको उद्देश्य
onlinekhabar.com · Mon Aug 24 10:43:05 GMT 2026

८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन् ।
‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा मुस्ताङ जानुभयो रे भन्ने कुरा आएको छ । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ’ साम्पाङले प्रतिनिधिसभाको बैठकमा भने ।
Read full story at source (onlinekhabar.com)