प्रज्ञा दर्शन अंक तीन विमोचित
nepalsamaya.com · Wed Sep 09 17:57:00 UTC 2020
काठमाडौं- एक सय सातौं बीपी जयन्तीका अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ, त्रिवि एकाइले प्रकाशन गरेको प्रज्ञा दर्शन जर्नलको तेस्रो अंक विमोचन गरिएको छ।
प्रपासंघ, नेपाल त्रिवि एकाइले आयोजना गरेको भर्चुअल कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र कांग्रेसका अर्का नेता दीपक गिरीले जर्नलको संयुक्त रुपमा विमोचन गरेका हुन्।
Read full story at source (nepalsamaya.com)