विस्थापनपछि १२ जना सुकुमवासीको मृत्यु भयो : संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा
ekantipur.com · Mon Aug 24 10:42:42 GMT 2026

विस्थापनपछि १२ जना सुकुमवासीको मृत्यु भयो : संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चा
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले विस्थापनपछि काठमाडौं उपत्यकामा १० जना र उपत्यका बाहिर २ जना सुकुमवासीको मृत्यु भएको बताएको हो ।
Read full story at source (ekantipur.com)