कलम सहकारीको रक्तदानमा एक सय सात युनिट रगत संकलन
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

पोखरा। पोखराको पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ स्थापना दिवसका अवसरमा आयोजित १३औँ खुला रक्तदान कार्यक्रममा एक सय सात युनिट रगत संकलन भएको छ।
कलम सहकारी र पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
Read full story at source (hamrakura.com)