सांसद यादवको चेतावनी : सरकारले जेनजी आन्दोलन बेवास्ता गरे सडकको बाटो रोज्छौँ
baahrakhari.com · Mon Aug 24 10:45:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले जेनजी आन्दोलनमा पक्राउ परेर थुनामा रहेकाहरूलाई थुनामुक्त गराउन माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उनले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयको माग गरे ।
Read full story at source (baahrakhari.com)