वीरगञ्जमा प्रोटोनको ११ औँ सोरुम शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ictsamachar.com

काठमाडाैं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ । यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ ।
नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ ।
Read full story at source (ictsamachar.com)