सांसदहरूले खोजे बलात्कारीलाई कडा सजाय दिने कानुन
onlinekhabar.com · Mon Aug 24 10:12:04 GMT 2026

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्ने सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन खोजेका छन् ।
संविधान र मानव अधिकारसम्बन्धी नेपालले गरेका प्रतिवद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसद्ले राख्नुपर्ने उनीहरूको तर्क छ ।
Read full story at source (onlinekhabar.com)