कट्टी पर्सा टोलबाट हराएकी बालिकाको खोजी कार्य तीव्र
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

रौतहट। बाराको कलैया उपमहानगरपालिका-१ स्थित कट्टी पर्सा टोलबाट दुई वर्षीया बालिका बेपत्ता भएकी छन्।
स्थानीय मुकेश मण्डलकी अन्दाजी दुई वर्षीया छोरी बिन्दी मण्डल शनिबार साँझ ५ बजेदेखि बेपत्ता भएकी हुन् ।
Read full story at source (hamrakura.com)