जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सर्तक रहन आग्रह
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा प्रयोगशालाबाट पुष्टि भएका ८० जना जापानिज इन्सेफलाइटिसका बिरामी भेटिएका छन्।
Read full story at source (hamrakura.com)