काभ्रेको बेथानचोकमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, साढे चार सयको उपचार
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक २ ढुंखर्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा बेथानचोक गाउँपालिका वडा नं २ को आयोजनामा उक्त वृहत स्वास्थ्य शिविर भएको हो । शिविरमा ४३७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
Read full story at source (hamrakura.com)