पुँजीगत लाभकर गलत छ, तत्काल स्थगन गर्नुपर्छ - नयन बास्तोला
arthasansar.com · Sun Aug 23 11:17:30 GMT 2026

सरकारले बजेट मार्फत बढाएको पुँजीगत लाभकर गलत भएको लगानीकर्ता नयन बास्तोलाले बताएका छन् । अर्थसंसारसँग कुरा गर्दै उनले सरकारले अहिलेको अवस्थामा पुँजीगत लाभकर बढाउनु गलत नै भएको भन्दै तत्काल स्थगन गर्नुपर्ने बताएका हुन् ।
यस अघिका सरकारकाले गर्दा नै अहिले बजार संकुचनमा रहेको उनको भनाइ छ । अहिलेको सरकार आएको धेरै समय नभएकाले तत्काल परिणाम नदेखिए पनि दिर्घकालिन रुपमा भने अहिलेका नीति नियमले बजारलाई सकारात्मक प्रभाव पार्ने उनको भनाइ । ‘अहिले नेपाल धितोपत्र बोर्डले लिएको नीतिले तत्काल भन्दा पनि दिर्घकालिन रुपमा असर पार्ने देखिन्छ । यसले गर्दा अहिले परिणाम देखिने समय आएको छैन,’ उनले भने ।
Read full story at source (arthasansar.com)