बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै छन् ।
यसका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Read full story at source (hamrakura.com)