मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु,चालक गम्भीर
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

पोखरा। पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १८ निवासी २९ वर्षीया रुपा विक रहेकी छन्।
Read full story at source (hamrakura.com)