विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ‘खुला पहुँच’ कार्यान्वयनको तयारी
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ। नेपालको विद्युत् क्षेत्रमा निजी क्षेत्र र ठूला उपभोक्तालाई विद्युत् प्रसारण तथा वितरण प्रणालीमा प्रत्यक्ष पहुँच दिने ‘खुला पहुँच’ कार्यान्वयनको तयारी तीव्र पारिएको छ।
विद्युत् नियमन आयोगले खुला पहुँचसम्बन्धी आवश्यक कानूनी तथा प्राविधिक संरचना तयार पार्ने कामलाई अघि बढाएको हो।
Read full story at source (hamrakura.com)