न्युजिल्यान्डमा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस
baahrakhari.com · Mon Aug 24 10:24:32 GMT 2026

काठमाडौं । न्युजिल्यान्ड सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित सोमबार नयाँ विधेयक पेस गर्ने भएको छ ।
‘अनलाइन सेफ्टी बिल’ नाम दिइएको प्रस्तावित विधेयकअनुसार इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट र फेसबुकजस्ता डिजिटल प्लेटफर्मले आफ्ना प्रयोगकर्ताको उमेर १६ वर्ष वा सोभन्दा माथि भएको पुष्टि गर्नुपर्ने बताइएको छ ।
Read full story at source (baahrakhari.com)