अघोषित नजरबन्दमा किन राखियो दुर्गा प्रसाईलाई ? अदालतले खोज्यो प्रहरीसँग कारण
ratopati.com · Mon Aug 24 10:54:06 GMT 2026

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरबाट बाहिर निस्कन नदिई ‘अघोषित नजरबन्द’ मा राखेको विषयमा सर्वोच्च अदालतले प्रहरीलाई कारण देखाउ आदेश जारी गरेको छ ।
लघुवित्त पीडितहरूको धर्नामा सहभागी हुन सक्ने र शान्ति सुरक्षामा खलल पुर्याउन सक्ने भन्दै प्रहरीले प्रसाईंलाई केही दिनदेखि भक्तपुरस्थित उनकै निवासमा रोक लगाएको थियो ।
Read full story at source (ratopati.com)