आँखा अस्पतालमा ताला : प्रदेश र केन्द्रबीच क्षेत्राधिकार विवाद
nepalnews.com · Mon Aug 24 10:55:21 GMT 2026

विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरका सात वटा आँखा अस्पतालमा जिल्ला प्रशासन कार्यालय मोरङले ताला लगाएसँगै संघ र प्रदेश सरकारबीचको स्वास्थ्य संस्था नियमन क्षेत्राधिकार विवाद सतहमा आएको छ।
अनुमति र नियमनको अधिकार प्रदेश सरकारको भएको दाबी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाटै ती अस्पतालहरूको ताला सोमबारदेखि खोल्न निर्देशन दिएका छन्।
Read full story at source (nepalnews.com)