मलेसियामा नेपाली कामदार पठाउने सूचीमा परेका २५ म्यानपावरले आफ्नो नाम फिर्ता लिने
nepalpress.com · Mon Aug 24 10:59:24 GMT 2026

काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने सूचीमा परेका २५ म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका छन् ।
मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा रजिस्टर्ड रिक्रुटमेन्ट एजेन्सीका रूपमा सूचीकृत भएका नेपालका २५ वटा म्यानपावर कम्पनीले आफ्नो नाम फिर्ता लिने भएका हुन् ।
Read full story at source (nepalpress.com)