लुम्बिनी सरकारमा नेकपाको इन्ट्री, तीन मन्त्री नियुक्त
kalakarmi.com · Mon Aug 24 11:08:42 GMT 2026

बुटवल- लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन जना नयाँ मन्त्री नियुक्त हुने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपाबाट तीन जनालाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।
मुख्यमन्त्रीको सिफारिसअनुसार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
Read full story at source (kalakarmi.com)