वाइडेनको सपथ ग्रहणमा म जान्न : डोनाल्ड ट्रम्प
pahilopost.com · Fri Jan 08 16:58:34 UTC 2021
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरी २० मा नयाँ राष्ट्रपति जो वाइडेनलाई सत्ता हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी नहुने भएका छन्।
ट्वीट गर्दै ट्रम्पले आफू वाइडेनको सपथ ग्रहणमा नजाने बताएका हुन्। यससँगै सत्ता हस्तान्तरण कार्यक्रममा सहभागी नहुने ट्रम्प चौथो राष्ट्रपति बन्ने भएका छन्।
Read full story at source (pahilopost.com)