युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट
khabarhub.com · Mon Aug 24 11:12:09 GMT 2026

किएभ- रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन्।
बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले ‘कोएलिसन अफ द विलिङ’ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने विषयमा छलफल गर्ने भएका छन्। बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हालेपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएभ पुगेर बैठकको सहअध्यक्षता गर्नेछन्।
Read full story at source (khabarhub.com)