हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ?
khabarhub.com · Mon Aug 24 11:14:14 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘नेपालको कानुन कमजोर कि कानुन चलाउने मान्छे ?’ भनेर प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
Read full story at source (khabarhub.com)