श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट
makalukhabar.com · Mon Aug 24 11:12:21 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच दुई देशबीचका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने सहमति भएको छ ।
Read full story at source (makalukhabar.com)