बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानून ल्याउन खगेन्द्र सुनारको माग [भिडियो]
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै बाराकी गरिमा चौधरीको बलात्कार र हत्या घटनाको स्मरण गरे ।
Read full story at source (hamrakura.com)