जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाएकै रहेछन्: प्रचण्ड
barnanmedia.com · Wed Jul 01 15:12:20 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको दाबी गरेका छन् ।
पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा बसेर देशलाई अर्को दुर्घटनाबाट जोगाउने विषयमा आफूहरू चिन्तित रहेको बताए ।
Read full story at source (barnanmedia.com)