मिर्चैयामा प्राइम टायल्सको शोरुम उद्घाटन सम्पन्न
baahrakhari.com · Wed Jul 01 15:27:12 GMT 2026

काठमाडौं । टायल्स ब्रान्ड प्राइम टायल्सले सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा आफ्नो नयाँ क्लासिक शोरुम सञ्चालनमा ल्याएको छ ।
आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने लक्ष्यसहित शोरुमको औपचारिक उद्घाटन गरिएको हो । प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाको प्रमुख आतिथ्यमा उक्त सोरुमको उद्घाटन सम्पन्न गरिएको हो ।
Read full story at source (baahrakhari.com)