कोशीका मुख्यमन्त्री कार्कीलाई चौथोपटक विश्वासको मत
janaaastha.com

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभाको आजको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ बमोजिम भएको मतदानमा कार्कीको पक्षमा ५७ सांसदले मतदान गरेका छन् । उनको विपक्षमा २२ मत परेको छ भने ४ सांसद तटस्थ बसेका हुन् ।
Read full story at source (janaaastha.com)